मुगु्मा प्रहरी र बिप्लव समुह बिच झडप
असार २२ रेडियो मुगु गमगढी सदरमुकाम गमगढीमा सुरक्षाकर्मी र नेत्र विक्रम चन्द नेतृत्वको विप्लप मओवादीका कार्यकर्ता बिच दोहोरो झडप भएको छ । विप्लव माओवादीले आयोजना गरेको कार्यक्रममा प्रहरीले हःतक्षेप भएपछि दोहोरो झडप भएको हो ।झडपमा परी दुई जना प्रहरी घाईते भएका छन । घाइते हुनेमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशःत्रका सुरेन्द्र





















