चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन भोलिदेखि
समाचार डेस्क
रेडियो मुगु एफ एम (गमगढी)
असोज ३१- चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन, काँग्रेस बुधबार (भोलि)बाट सुरु हुने भएको छ । सम्मेलन बुधबार विहान ९ बजे राजधानी बेइजिङको ‘ग्रेट हल अफ दि पिपुल’मा सुरु हुने तय भएको हो । काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच वर्षमा बस्ने गर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवं शक्तिशाली अंगका रुपमा लिइन्छ । यसले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।
सम्मेलनस्थल ‘ग्रेट हल अफ दि पिपुल’ विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
SUGGESTED NEWS
Wow! If This Kathmandu Girl Can Make $2,000+ A Day, So Can You!
उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड
भारत : अस्पतालमा अक्सिजन अभाव, २० बालबालिकाको मृत्यु
साउन २८ – भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा
मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु
२९ साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्यालीमा एउटा गाडी




प्रतिकृया दिनुहोस