मासु पसलमा आगलागी, चार लाख बराबरको समान जलेर नष्ट
१३ असार रेडियो मुगु
मुगु सदरमुकाम गमगढीको न्युरोड क्षेत्रमा रहेको एक मासु पसलमा आगलागी भएको छ । आज साँझ साढे पाँच बजे तिर मुगु सदरमुकाम गमगढीमा मासु पसल गदै आएका
कालीकोट जिल्ला खडाचक्र नगरपालीका वडा ३ घर भएका लक्ष्मी प्रसाद पाण्डेको मासु पसलमा आगलागी हुदाँ चार लाख बराबरको सामाना जलेर नष्ट भएको हो ।
मासु पसलमा आगलागी भई चार लाख बरारबरको सााना जलेर नष्ट भएको मासुपसलका सञ्चालाक लक्ष्मी प्रसाद पाण्डेले बताउनुभयो । मासु जिसदै गरेको
समयमा ग्यास लिग भएर आगलागी भएको बताईएको छ । आगलागीमा मासु ,फ्रिज लगायतका सामाना तथा नगद रुपैया समेत जलेर नष्ट भएका छन ।
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या
टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या
साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन्
श्याम बिसी २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत

प्रतिकृया दिनुहोस