• आइतबार ४-२४-२०८३/ Sunday 09-08-26
  • १०:२६

गाउँपालीकामा बैक नहुदाँ आर्थिक कारोबार गर्न समस्या

पुस ०३ रामदेवि खड्का

रेडियो मुगु गमगढी
मुगुका चार वटा स्थानीय  तह मध्ये तिन वटा स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न  समस्या भएको छ । आर्थिक कारोबार गर्न सदरमुकाममा आउनु पर्ने बाध्यताले सिंहदरबार गाउँमा नगएको अनुभुती भएको स्थानीयले बताएका छन् ।

 

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका जनप्रतिनिधि हरुल बैकिङ्ग कारोबार गर्न सदरमुकामा आउने गरेका छन । जिल्ला सदरमुकाम गमगढीमा ३ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्ला खत्यड गाउँपालीका, सोरु गाउँपालीका र मुगुम कामरोग गाउँपालीकामा कुनै बैंकहरु छैनन् ।

 

गाउँपालिकारु बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको सौरु गाउँपालीकाका बिर्खबहादुर शाहीले बताउनु भयो । मुगुका तिन स्थानीय तहका गाउँपालिकामा कुनै बैंकहरु छैन बैंकहरु नहुदाँ सदरमुकाम नै आएर

 

सबै काम गर्नुपर्ने र गाउँपालिका मा बैंक नहुँदा गाउँपालिका का करोडौं बजेट झोलामा बोकेर लैजानु पर्ने भएका कारणले असुरक्षा पनि निकै हुने गरेको  जनप्रतिनिधिहरुले बताउने गरेका छन । 

प्रतिकृया दिनुहोस

धितोपत्र बजार : झण्डै चार अर्बको कारोबार

काठमाडौं, साउृन २८ – धितोपत्र बजारमा यस साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १

बिमस्टेक सदस्य राष्ट्रबिच खुला व्यापार सम्झौता गर्ने सहमति

काठमाडौं, साउन २८ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबिच खुला व्यापार प्रवर्द्धन गर्न

वर्षमा चार अर्बको फर्निचर कारोबार

२८ साउन, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ३ देखि ७ गतेसम्म स्थानीय