रोनाल्डोको ठाउँ लिने रोनाल्डो जुनियरको संकेत
कात्तिक १९ – लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडी अवर्डा जितेका पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफू विश्वको उत्कृष्ट खेलाडी रहेको प्रमाणित गरिसेका छन् ।
उनका छोरा क्रिष्टियानो रोनाल्डो जुनियर पनि पिताकै पथमा लाग्ने देखिएको छ । पिताकै बाटो पछ्याउने लक्षण देखाएका सात वर्षे जुनियर रोनाल्डोले फुटबल खेलमा राम्रो गर्न सक्ने देखिएको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा रोनाल्डो जुनियरले सुन्दर गोल गरेको भिडियो पोस्ट गरेका छन् ।
रोनाल्डो जुनियरले स्थानीय बालबालिकासँगको खेलमा सुन्दर गोल गरेका हुन् । यो भिडियो अहिलेसम्म ८७ लाख भन्दा धेरैपटक हेरिएको छ ।
जानकारीः तपाई रेडियो मुगु एफ एमलाई फेसबुकमा यहाँ ट्विटरमा यहाँ र युट्युवमा यहाँ बाट फ्लो गर्न सक्नुहुनेछ । कृपया हामीसगँ नजिक रहनका लागी जरुरी यि लिकं फ्लो गरिदिनुहोला ।
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका
ब्रिटोसको गोलसँगै लिभरपुल बराबरीमा रोकियो
२८ साउन, काठमाडौं । ब्रिटोसले इन्जुरी टाइममा गरेको गोलको मदतमा बाटफोडले रोमाञ्चक खेलमा लिभरपुरललाई बराबरीमा रोकेको छ ।शनिबार भएको लिगको आफ्नो

प्रतिकृया दिनुहोस