ब्रिटोसको गोलसँगै लिभरपुल बराबरीमा रोकियो
२८ साउन, काठमाडौं । ब्रिटोसले इन्जुरी टाइममा गरेको गोलको मदतमा बाटफोडले रोमाञ्चक खेलमा लिभरपुरललाई बराबरीमा रोकेको छ ।शनिबार भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुल र वाटफोर्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा बाटफोर्डले ८ औं मिनेटमा ओकाको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा लिभरपुलका मानेले बराबरी गोलगरे । त्यसको ३ मिनेट पनि बित्न नपाउँदै डाउकोरेले ३२ औं मिनेटमा गोल गरे पहिलो हाफमा वाटफोर्डले २-१ ले लिड गर्यो ।
खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत फिर्मिन्होले बराबरी गोल फर्काए भने दुई मिनेट नवित्दै र मोहम्मद सालाहले गोल गर्दा लिभरपुलले ३-२ को अग्रता दिलाए । रोमाञ्चक खेलमा लिभरपुल जित नजिक देखिएको थियो । तर, इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिटोसले गोल गर्दै वाटफोर्डलाई हारबाट जोगाए ।
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका
चर्च व्याईज पाथिभरा गोल्डकपको फाइनलमा
२८ साउन, ताप्लेजुङ । चर्च व्वाईज युनाईटेड क्लब काठमाडौं, ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस