• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

मुगुका सबै स्थानिय तहमा मतगणना शुरु

०१ जेष्ठ/रेडियो मुगु (गमगढी) ।
प्रदेशन नं ६ मा रहेको कर्णालीको मुगु जिल्लामा पनी गतगणनाको कार्य शुरु भएको छ । १ नगरपालिका र ३ गाउँपालिका गरी तिनवटा स्थानिय तह रहेको मुगुका सबै स्थानिय तहमा मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
 
सबै स्थानिय तहका सबै वडाहरुबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजे भित्रै पु¥याईएको भएपनी सर्वदलिय बैठक बस्न ढिला भएका कारण केही ढिलोगरी मतदान शुरु गरिएको मुगुका मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायले बताएका छन् । खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा हिजो खसेका मतहरुको गणना एकैसाथ शुरु भएको हो ।
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल