• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।

चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।
बैशाख ११ रेडियो मुगु गमगढी  आगमी बैशाख ३१ गते हुने स्थानीय निकायको पुर्व तयारी लाई लक्षित गरी  नेपाली काग्रेश छायँनाथ रारा नगरपालीका वडा नं ४ ले आज गाँउ भेला  गरेको छ ।
स्थानीय निकायको चुनावमा आफनो पार्टीको पुरै प्यानललाई जिताउन भेलाको आयोजना गरएिकोे हो ।  गाउँ भेलमा सम्बोधन गदै अधिकांस स्थानीयले हाम्रो मान्छे भन्दा राम्रो मान्छे लाई जिताउनु पर्नेमा जोड दिईएका थिय ।
 
बिकास निकायमा भामवाडा गाउँ लाई सौतिनी ब्याहारको दृष्टि कोणले हेर्ने पाटी हरुको  पत्तासाफ गरी बिगत देखि बर्तमान सम्म नेपाली कागे्रशले गरेको बिकास निकास लाई ध्यानमा राखी छायाँनाथ रारानगरपालीका वडा नं ४ मा पनी नेपाली काग्रेशको आब्शयक भएकाले काग्रेशलाई जिताउँन पर्नेमा तरुण युवा तथा दलिका तर्फबाट हिल्दाग नेपालीले सबैमा आग्रह समेत गनु भएको थियो ।
 
यसैबिच  चुनाव आउन २० दिन बाँकी रहदा नेपाली कांग्रेश को वडापालीका को उम्मेदार छनोट नभईरहेको अवस्थामा छायाँनाथ रारा नगरपालीका वडा नं ४ ले गाउँको र जनमासको माग लाई सम्बोधनगरी  अध्यक्ष पदका लागी युवा नेता बिस्नु कुमार भाम लाई  उम्मेदारका लागी छनोट गरेएको छ ।
 
 बिगत ९ बर्ष दखि भामबाडा गाँउमा  समाज सेवा गदै आयका भाम लाई बिगतमा गरेका कामको मुल्याङकन र  युवा भएका कारण भोलिका दिनमा गर्न सक्ने योगदान लाई लक्षित गरी उम्मेदार छनोट गरीएको छाँयानाथ रारा नगरपालीका वडा नं ४ का स्थानीयले बताएका छन । चुनावको पुर्व सन्धयमा आयोजित गाउँभेलामा बोल्दै अध्यक्ष भामले उम्मेदार बनाउनु हुने सम्पुर्ण गाउँवासी लाई धन्यवाद दिदै आफुले बोल्नु भन्दा काम गरेर देखाउने बताएका छन ।
 
अरु पार्टी जस्तै झुठा आश्वासन दिने र काम नगर्ने प्रविद्धि आफुमा र नेपाली काग्रेशमा त्यस्तो धाराण नभएको बताएका छन। हामीले जे गर्छु राम्रैका लागी गछु भन्दै स्थानीय निकायको चुनावका लागी घोषणा प्रत्र जारी गरीने तर त्यसमा झुठा नभई यर्थासत्ते रहेने भामको भनाई छ  ।
 
घोषण प्रत्रमा बिशेष गरी शिक्षा स्वास्थय, खानेपानी बिधुत लगायत चौतार देखि बालै बगर सम्ममाको सडक  लाई स्तरउन्नती गरीने समेत भामको भनाई छ  ।
हिजोका जस्ता जनता लाटा छैनन  आज सबै बिवेकशिल भईसके लोकतन्त्र गणतन्त्र आई सकेकाले कसैको दमन  कसैको लोपलालचमा नलागी आफनो पाटी लाई सङगठनात्मक रुपमा अगाडी बढाउन सबैमा कार्यकार्तामा आग्रह समेत गनुभएको छ ।
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल