• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

म्यादी प्रहरीमा जुम्लाका ५ सय बढि उर्तिण

म्यादी प्रहरीमा जुम्लाका ५ सय बढि उर्तिण
२५ चैत/रेडियो मुगु (गमगढी) 
जुम्लामा म्यादी प्रहरीको लागि गत सोमबार लिखित परिक्षा दिएका मध्ये ५ सय ३७ जना उतिर्ण भएका छन् । लिखिल परिक्षा दिएकाहरु मध्ये ८८ जना महिला र ४ सय ४९ जना पुरुष उतिर्ण भएका हुन् । गत सोमबार परिक्षा दिएका ५ सय ५९ जनाको आज नतिजा प्रकाशित भएको हो ।
 
स्थानिय तहको निर्वाचनको सुरक्षाको लागी  जुम्लामा म्यादी प्रहरीको प्रारम्भिक छनौट प्रक्रियाबाट सफल भएकाहरुले परिक्षा दिएका थिए । परिक्षा दिएकाहरुको आज अन्तरवार्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार अन्तरवाता बाट सफल भएका सबैले ५५ दिने म्यादी प्रहरीको नियुक्ती पाउने भएका छन् ।
 
Source: CIN
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल