• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

गजलः तिम्रो हासोँ एकातिर

गजलः तिम्रो हासोँ एकातिर
राजन हमाल ठकुरी 
मुगु
मेरो रोदन् अनि तिम्रो हाँसो एका तिर !!
रमितेको छैन यहाँ खाँचो एका तिर  !!
फूल्यो तिम्रो हृदयमा खुसी कति कति, 
मेरो भने दिल रह्यो बाँझो एका तिर !
तिम्ले छोडे पछि तितो बियोगले सदा,
मुटु भित्र जल्दै गयो राँको एका तिर !
सुन्दर फूल टिपि लग्यो पराइले चुम्दै, 
सुकि गयो उजाडिदै हाँगो एका तिर !
अतीत भुल्दै उमंगमा तिमी रम्दै हौली,
पार्दै बस्छु मन भित्र गाँठो एका तिर  !!

Leave Comment

प्रमुख समाचार

प्रोफाइल