• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

अन्तरवार्ता तथा बिचार

  • मुगु समृद्धिका सम्भावना र यथार्थहरू

    मुगु समृद्धिका सम्भावना र यथार्थहरू

    डा. दीपक गौतम जुम्ला, कालिकोट, बाजुरा, हुम्ला र डोल्पाको बीचमा मुगु जिल्ला रहेको छ । मुगुको जनसंख्या वर्तमानसम्म ५५ हजार दुई सय ८६ मात्र हो । जनसंख्याको हिसाबले मुगु कर्णालीका अरु जिल्लाभन्दा सानो र डोल्पाभन्दा ठूलो हो । मुगुको खाद्यान्न उत्पादन क्षमता १५ हजार आठ सय क्वीन्टल छ भने खाद्यान्नको माग यहीबाट थाहा लाग्छ, मुगुमा एक

  • मुगाली सपना

    मुगाली सपना

    हरेक रात मान्छेले सरदर कति सपना देख्छ ? खुला आँखाले कति सपना देख्छजस्ता तथ्यांक र मिथ्यांकको बारेमा मलाई धेरै थाहा छैन । तर, गएको जेठमा मुगुमा भेटिएका केही मानिसले सुनाएका सपनाले मलाई बेला–बेलामा झस्काइरहन्छ । - नारायणी देवकोटा भनिन्छ, ‘खुला आाखाले देखिने सपनाले मानिसलाई निदाउन दिंदैन रे’ ! निद्रै हरण गर्ने–नगर्ने हामी सबैका धेरै सपना हुन्छन् । जुन

  • बिचार: विद्यालयमा लैगिंक मैत्री शौचालय आवश्यकता

    बिचार: विद्यालयमा लैगिंक मैत्री शौचालय आवश्यकता

    राम बहादुर रावत- महिला शिक्षा सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधान अनुसार शिक्षा लैगिंक मैत्री हुनु पर्दछ भन्ने कुरा अगाडी सारेको छ, जसले विद्यालय स्तरको शिक्षामा ४-A (Availability, Accessibility, Acceptability, Adaptability)  को आवश्यकतालाई अगाडी सार्दै ICESCR ले सुझाव दिईएको छ । महिला विरुद्ध हुने सवै प्रकारका विभेदहरुको उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय सन्धी १९७९ले छात्राहरुको बढ्दो विद्यालय छोड्ने प्रवृतिलाई रोक्ने

  • प्रदेश नं. ६ को समृद्धिमा रुकुमको सहभागिता

    प्रदेश नं. ६ को समृद्धिमा रुकुमको सहभागिता

      डा.दिपक गौतम यहाँ सहभागिता भन्नाले कर्णाली प्रदेशभित्र राखिएको प्रदेश नम्बर ६ को रुकुमबाट अर्थात् रुकुमका पहिचान र सामथ्र्यका आधारबाट समृद्धिको लक्ष्य कसरी प्राप्त गर्न सकिएला भन्ने मूल विषयलाई रुकुमको योगदान, भूमिका, दायित्व, परिचालनलाई बोध गर्न सकिन्छ । कर्णाली पूर्णत रुकुम अंशमा रहे पनि रुकुमको भूमिमा रहने नागरिक विशेष भावनात्मक, भौतिक, प्राकृतिक, सांस्कृतिक, भाषिक सम्बन्ध रहेकाले रुकुमेली जनताको

  • पृथ्वी जयन्तीको सन्दर्भ : राष्ट्रनिर्मातालाइ सम्मान खोइ ?

    पृथ्वी जयन्तीको सन्दर्भ : राष्ट्रनिर्मातालाइ सम्मान खोइ ?

    टुकाराम लामिछाने  वि. सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको पाइन्छ । स–साना टुक्रे राज्यहरूलाई एउटा सिंगो राज्यको रूपमा निर्माण गराउने कार्य पृथ्वीनारायण शाहबाट भएको थियो । त्यसैले उनलाई विशेष सम्मान र सम्झना गरिन्छ । तत्कालीन श्री ५ को सरकारले घोषणा गरेका नेपालका राष्ट्रिय विभूतिहरूमा

  • देश निर्णयात्मक मोडमा

    देश निर्णयात्मक मोडमा

    मोहनविक्रम सिंह अहिले नेपाल निर्णयात्मक मोडमा पुगेको छ । एउटा स्वतन्त्र राष्ट्रका रूपमा नेपालको अस्तित्वको रक्षा हुनेछ वा त्यो फिजी, भुटान वा सिक्किम बन्नेछ ? त्यो गम्भीर प्रश्न देश अगाडि छ । त्यो खालि परिकल्पना मात्र होइन । नेपालको राष्ट्रियता समाप्त गर्न योजनाबद्ध प्रकारले प्रयत्न भइरहेको छ । त्यो नयाँ प्रयत्न होइन । दसकौंदेखि त्यो दिशामा प्रयत्न

  • संघीयताविरोधी पार्टी : एमाले !

    संघीयताविरोधी पार्टी : एमाले  !

    पुष्पविक्रम मल्ल  माओवादी केन्द्र र सरकारका बीचमा बृहत् शान्ति सम्झौता भएको दस वर्ष पुगेर एघार वर्षमा प्रवेश गरेको संक्रमणकालीन राजनीतिक परिस्थितिमा एमालेलगायत प्रतिगामी शक्तिले नेपालको संविधान २०७२ लाई यो वा त्यो राजनीतिक नाराको आवरणमा संघीयता, गणतन्त्र, समानुपातिक र धर्म निरपेक्षता गुम्न गइरहेको राजनीतिक घटनाक्रमले संकेत गरिरहेको छ । राजनीतिक भन्ने विषय विद्वान् होस वा सामान्य किसान वा

  • एयर एम्बुलेन्स : आवश्यकता देशकै, सुरु गरौँ कर्णालीबाट

    एयर एम्बुलेन्स : आवश्यकता देशकै, सुरु गरौँ कर्णालीबाट

    डा. मंगल रावल २०७३ असोज ७ गते दिउँसो ३ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फोन आयो, ‘जुम्लाबाट राराको लागि हिँडेको जिप हाटसिँजामा दुर्घटना भयो । जिपमा रहेका ९ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भयो । बाँकी सिकिस्त छन् तयारी अवस्थामा रहनु ।’ ट्रमा सर्जनका नाताले स्वभाविक रुपमा घटनाप्रति चासो भयो । घटनास्थलबाट सबैभन्दा नजिकैको सुविधा सम्पन्न अस्पताल

  • जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….

    जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….

      हाल लाखौं प्रयोगकर्ताले वाइफाइ र थ्रीजीमार्फत् मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् । अब फोरजी आएपछि के हुन्छ त ? खास के हो यो प्रबिधि ? कसरी प्रयोग गर्ने ? कति पैसा लाग्छ ? के थ्रीजी चलाउनेहरु स्वतः फोरजीमा अपग्रेड हुने हुन् ? फोरजी मोबाइल इन्टरनेट सेवाका बारेमा केही आधारभूत जानकारी हामी दिँदैछौं । के हो फोरजी ? फोरजी भनेको ‘फोर्थ

  • माखे-साङ्लो, माखे-सागर र कात्तिके राष्ट्रवाद !

    माखे-साङ्लो, माखे-सागर र कात्तिके राष्ट्रवाद !

    विचरा एमालेको यस्तो हरिबिजोग -व्यंग्य   कसैले प्रभूलाई सुझाव दिएछ- `नेपालमा केही काम गर्नु छ वा नेपालबाट केही लिनु छ भने पहिला एमाले भन्ने दललाई सत्तामा ल्याउनू।´ अहिले संविधान संशोधनको विषयमा उसको विमतिलाई मजाक गर्न यो कुरा आएको हुनुपर्छ । हुन पनि एमाले सत्तामा छ भने कोशीलाई सीमा नदी हो भन्नुस् ऊ चूप, तर सत्तामा छैन भने काशी

  • घरमा राख्नुस् यी चार वस्तु, जसले सधै सफलता मिल्नेछ

    घरमा राख्नुस् यी चार वस्तु, जसले सधै सफलता मिल्नेछ

    एजेन्सी । कहिले काँही यस्तो पनि हुन्छ कि एकदमै मेहनत गर्दा पनि सफलता हात पार्न सकिदैन् । जति मेहनत गरेपनि सफलता हातै लाग्दैन् । हामीबाट सफलता टाढा भाग्छ । तर, घरमा यी चार वस्तु छ भने तपाईको दुर्भाग्य सौभाग्यमा बदलिन सक्छ । सफलतातर्फ डोर्याउने चार वस्तु यसप्रकार छः नुन संसारभरका अधिकांश संस्कृतिमा नुनलाई सौभाग्यको प्रतिक मानिन्छ । विभिन्न प्रकारका

  • केपी ओलीको समाजशास्त्रः मार्क्सवाद हो कि महाभारत ?

    केपी ओलीको समाजशास्त्रः मार्क्सवाद हो कि महाभारत ?

    स्थानीय तहजस्तै प्रदेश जति बनाए पनि देश टुक्रिँदैन टिप्पणी-अरुण बराल यसैसाता बुटवलमा आयोजित जनप्रदर्शनको भोलिपल्ट मिडिया कभरेजबारे सामाजिक सञ्जालमा दुईखाले टिप्पणी आएः एकथरिको प्रतिक्रिया थियो- बुटवलमा भएको यति ठूलो, विशाल जनप्रदर्शनबारे राम्रो कभरेज नगर्ने मिडियाकर्मीहरु ‘राष्ट्रघाती हनुमान’ हुन् ।’ र, अर्काथरिले सोसियल मिडियामा लेखे- ‘मधेसमा भएको त्यति ठूलो र लामो प्रदर्शनलाई ‘विशाल’ नदेख्ने, तर ‘बुटवलमा विशाल प्रदर्शन

  • जयललिताको एम.जी.आर.सँग प्रेम

    जयललिताको एम.जी.आर.सँग प्रेम

    प्रिय इन्दिरा ! रामचन्द्रनको देहावसान भएको दिन २४ डिसेम्बर रहेछ । तीन दिनअघि त्यस ठाउँमै तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आफ्ना स्वर्गीय प्रेमीको समाधिमा सत्रौँ पुण्यतिथि मनाएकी रहिछन् । त्यस दिनको जयललिताको मुहार मैले टेलिभिजनको समाचारमा देख्ने मौका पाएको थिएँ । आफ्ना प्रेमीप्रति उनको शरीर धेरै समर्पित देखिन्थ्यो । उनका आँखा एम.जी. आर. प्रति लोलाएका देखिन्थे । प्रेमको मूल्य के हो भन्ने बुझ्न चेन्नाई

  • मोटरसाईकलमा बुटवलबाट रारा सम्मको यात्रा संस्मरण (तस्विरहरुसहित)

    मोटरसाईकलमा बुटवलबाट रारा सम्मको यात्रा संस्मरण (तस्विरहरुसहित)

    -  |   शब्द -तस्वीर : मनिकर कार्की ‘निवर्तमान’ जब घुमफिरको कुरा आउँछ, एउटा पुरानो गीत सम्झन्छु – ‘बुढापाकाहरु भन्थे नि लै लै, हिंडेदेखि छेउ लाग्छ बसे लेउ लाग्छ ।’ अनि महशुस गर्दछु जीवन भनेकै यात्रा हो । यात्रा अर्थात् हिंड्नु नै जीवन हो । हरेक पल हामी केही न केही नयाँ अनुभूति गर्न चाहन्छौं । त्यसका लागि पनि

  • नेपालका राजा श्री ५ महेन्द्र

    नेपालका राजा श्री ५ महेन्द्र

    प्रा.राजनारायण प्रधान राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी,हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका आत्मनिष्ठ अभिभावक, अति संवेदनशील कवि, प्रतिभा सम्पन्न, प्रजाप्रेमी, प्रजापति र एक प्रचण्ड प्रतापी भूपति ! राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो नेपालको हित र तेस्रो नेपालको हित । उनी विश्वका अन्तरकुन्तर घुमे

  • हामीबीचको गढबढीमा भारतलाई तान्न खोजियो

    हामीबीचको गढबढीमा भारतलाई तान्न खोजियो

    सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ तर विज्ञहरुको बुझाइमा यसको कार्यान्वयनको चुनौती अझै पनि त्यति नै जटिल छ जति निर्माणमा थियो । संविधान दिवसको दिनमा संविधान मस्यौदा समितिका सभापति रहिसकेका कृष्णप्रसाद सिटौलासँग संविधान कार्यान्वयनका चुनौतीलगायत विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी संविधान निर्माण पछिको एक वर्षे अवधिलाई कसरी हेर्नु भएको छ

  • अनुभूति : भाँडाकुटीदेखि ‘पोकेमन गो’ सम्म

    अनुभूति : भाँडाकुटीदेखि ‘पोकेमन गो’ सम्म

    अधिकारी रविन्द्र दिउँसोको तीन बजेको हुँदो हो, चिया पसलको बबिन भाइ उसकी ममीसँग ‘म खोजेर आइहाल्छु है’ भन्दै छाता ओढेर निस्कियो । झमझम पानी परिरहेको छ । मैले झट्ट सोधिहालेँ, ‘यस्तो पानीमा के खोज्न जान लागेको ?’ ममी चाहिँले भनिन्, ‘खै, पागल जस्तो के खोज्न दौडेको हो ! उसैलाई सोध्नू ।’ चार पाइला अघि बढिसकेको बबिनले पछाडि फर्केर भन्यो,

  • आँखाबाट निलौंजस्तो

    आँखाबाट निलौंजस्तो

    - नारायणी देवकोटा रारा भेट्दा पहिलोचोटी यस्तो मोह जाग्यो मिल्ने भए आँखाबाट निलौंजस्तो लाग्यो  कस्तो होला आँखाबाट नै निल्न मन लाग्ने ठाउँरु स्कुल पढ्दा कवि रमेश पौडेलले रारा तालबारे लेखेको गीत रेडियो नेपालमा वाचन (पछि गाइएको) गरेको सुनेर मलाई यस्तै लाग्थ्यो। एक दुईपटक रेडियो नेपालका साहित्यिक कार्यक्रममा सुनेपछि यो गीत मेरो दिमागमा बस्यो। विद्यालयको पाठ्यक्रममा पनि

  • केपी ओली आफू प्रधानमन्त्री हुँदा मधेसका के माग पुरा गर्नुभयो ?

    केपी ओली आफू प्रधानमन्त्री हुँदा मधेसका के माग पुरा गर्नुभयो ?

    संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लामो समयसम्म आन्दोलनमा रह्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने बेला मोर्चाका नेताहरुसँग गरेको लिखित सहमति अनुसार अब संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्ने हो । तर प्रक्रिया अघि बढ्न सकेको छैन । नेकपा एमालेको सहमति विना संविधान संशोधन हुन सक्ने अवस्था छैन । तर

  • रूपान्तरण कि सोचान्तरण ?

    रूपान्तरण कि सोचान्तरण ?

    पेशल आचार्य - युवा पुस्ताको सपनाको नेपाल र युवा पुस्ताले भोगेको विपनाको नेपालमा आकास–जमिन अन्तर छ । देश युवा पुस्ताले भनेजस्तो छैन । युवा पुस्ताले भोगेजस्तो पनि छैन । अहिलेको युवापुस्ता केट्रिना कैफको ‘सेक्सी’ अनुहारमा ‘ताक धिना धिन’ नाच्न चाहन्छ । अहिलेको युवापुस्ता मोजार्डको सङ्गीतमा उत्तुङ्ग भिज्न चाहन्छ । अहिलेको युवापुस्ता रक एण्ड रोलमा ‘विन्दास’ पारामा

प्रमुख समाचार

प्रोफाइल