• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

आजको पत्रपत्रिका

  • राष्ट्रपति भारत जाँदै

    राष्ट्रपति भारत जाँदै

    १२ चैत रेडियो मुगु (गमगढी) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय

  • धरहरा निर्माणको नक्सा बन्यो, यस्तो बन्नेछ धरहरा

    धरहरा निर्माणको नक्सा बन्यो, यस्तो बन्नेछ धरहरा

    १२ चैत रेडियो मुगु (गमगढी) निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।   आजको नयाँ पत्रिकामा खबर छ– कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ तयार गरेको हो ।

  • अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

    अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

    १२ चैत रेडियो मुगु (गमगढी)  आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा ९खरिद दर० तोकेको छ। यो ०७२ भदौ ३ गते यताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो। आजको कान्तिपुरमा खबर छ– त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले

  • चिन भ्रमणमा रहेका प्रधानमन्त्रिले के-के गरे ?

    चिन भ्रमणमा रहेका प्रधानमन्त्रिले के-के गरे ?

    १२ चैत रेडियो मुगु (गमगढी) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग हाइनान प्रान्तको बोआओमा भेटवार्ता गरेका छन् । प्रचण्डसँग झाङले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– ‘नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उहाँ ९चीनका उपप्रधानमन्त्री०ले नेपालका राजनीतिक

  • उपत्यकामा सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

    उपत्यकामा सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

    १२ चैत रेडियो मुगु (गमगढी) उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ । काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ– काठमाडौंको वायु

  • गीताले टिकाएको नारायणकाजीको राजनीति

    गीताले टिकाएको नारायणकाजीको राजनीति

    १२ चैत/रेडियो मुगु (गमगढी)  सामान्यतया राजनीतिकर्मी र मदिरा–चुरोटबीच अन्योन्याश्रित सम्बन्ध रहेको मानिन्छ । तर, नारायणकाजी श्रेष्ठका हकमा यो कुरा ठ्याक्कै उल्टो छ । उनी मदिरा र चुरोटसँगको सम्बन्धबाट कोसौं टाढा छन् । यतिमात्र होइन उनले आफ्नो जीवनको सूत्र नै बनाएका छन् ।   आजको नागरिक दैनिकमा खबर छ– उनको सूत्रमा मध्यपान, धुम्रपान, मासुजन्य पदार्थ, चिया तथा कफी

  • कञ्चनजङ्घामा सिकार गर्न अनुमति दिने तयारी

    कञ्चनजङ्घामा सिकार गर्न अनुमति दिने तयारी

    १२ चैत/रेडियो मुगु (गमगढी) स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ ।  संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् ।  उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन्

  • नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढ्यो

    नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढ्यो

    १२ चैत/रेडियो मुगु (गमगढी) पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन ९युनेस्को०ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा

  • थबाङबासी भन्छन्: चुनाव बहिष्कार गर्दा ‘ठगियौ’

    थबाङबासी भन्छन्: चुनाव बहिष्कार गर्दा ‘ठगियौ’

    १२ चैत/रेडियो मुगु (गमगढी) पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो ।   सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो ।

  • ६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

    ६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

    १२ चैत/रेडियो मुगु (गमगढी) सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्यांक विभागले ०७० मा गरेको अध्ययन प्रतिवेदन छ । ती गरिबको गरिबी निवारण गर्न बनेको सहकारी तथा गरिबी

  • अखबारमा आजः प्रधानमन्त्रीको चीन भ्रमण र चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणबारे चर्चा

    अखबारमा आजः प्रधानमन्त्रीको चीन भ्रमण र चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणबारे चर्चा

    १२ चैत/रेडियो मुगु (गमगढी)  भ्रमण र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारेका समाचारलाई आवरण पृष्ठमा स्थान दिएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शुक्रबार चिनियाँ उपप्रधानमन्त्रीसँग नेपालमा रेल सञ्चालनसँगै तातोपानी नाका सञ्चालनबारे कुराकानी गरेका थिए ।     यससँगै नेपालमा गरिबी निवारणका लागि भएका प्रयास र चुनौतीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले नेपालका विभिन्न सम्पदाहरु विश्व सम्पदा सूचीबाट हट्न

  • १६ सयले लिए दोस्रो किस्ता, ११ अर्ब रुपैयाँ निकासा

    १६ सयले लिए दोस्रो किस्ता, ११ अर्ब रुपैयाँ निकासा

    १० चैत/रेडियो मुगु (गमगढी)  भूकम्पले भत्काएको घरको जग हालेर दोस्रो किस्ता रकम माग गरेकामध्ये ९० प्रतिशत भूकम्पपीडितले अनुदान पाएका छैनन् । घर बनाउन थालेर दोस्रो किस्ताका लागि आवेदन दिएका १७ हजार नौ सय १३ पीडितमध्ये एक हजार ६ सय ८७ पीडितले मात्रै दोस्रो किस्ता पाएका छन् । घरको जग हाले पनि मापदण्ड पूरा नभएको भन्दै बाँकी

  • कुन दल कति जिल्लामा दर्ता भए ?

    कुन दल कति जिल्लामा दर्ता भए ?

    १० चैत/रेडियो मुगु (गमगढी) : आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएका हुन् ।   आजको कान्तिपुरमा खबर छ– संसदको सबभन्दा ठूलो दल कांग्रेस

  • छुटेका दलको दबावमा मतमत्र छपाइ स्थागित

    छुटेका दलको दबावमा मतमत्र छपाइ स्थागित

    १० चैत/रेडियो मुगु (गमगढी): निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ ।    आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो ।   नेपाली कांग्रेस,

  • नयाँ आईजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र

    नयाँ आईजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र

    १० चैत/रेडियो मुगु (गमगढी): सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण आज शुरु हुँदैछ ।   सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।   आजको अन्नपूर्ण पोस्ट्

  • बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

    बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

    १० चैत/रेडियो मुगु (गमगढी) बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।    नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन

  • नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह पत्ता लाग्यो

    नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह पत्ता लाग्यो

    १० चैत/रेडियो मुगु (गमगढी)  नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।   सिन्धुली भद्रकाली स्थायी घर भएका गोले

  • अझै तीन सय ३८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

     अझै तीन सय ३८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्यांकअनुसार जिल्ला मुख्य सडक सञ्जालको लम्बाइ २५ हजार ७ सय २५ किलोमिटर पुगेको छ । गाविस

  • बढुवासँगै सशस्त्रमा विवाद बढ्याे: नयाँ नियमावलीविरुद्ध लबिङ तीव्र

    बढुवासँगै सशस्त्रमा विवाद बढ्याे: नयाँ नियमावलीविरुद्ध लबिङ तीव्र

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा पक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको हो । संगठनभित्र कुनै छलफल नै नगरी तत्कालिन महानिरीक्षक (आईजीपी) कोषराज

  • ‘चुनावी रौनक’ बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

    ‘चुनावी रौनक’ बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी

प्रमुख समाचार

प्रोफाइल