• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

आजको बिशेष

  • मुगुमा किन ३६ करोड रकम खर्च हुन सकेन ?

    ०५ साउन । मुगुका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७३÷ ०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता भएको छ । जिल्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको चालु तर्फको खुद बजेट १ अर्व ८४ करोड २५ लाख  २७ हजार ३ सय ६० मध्य असार मसान्तसम्म  १ अर्व ६१ करोड ९५

  • नाम मात्रको ईलाका प्रशासन

       नन्द बहादुर रोकाया   २२ असार रेडियो मुगु गमगढी मुगु जिल्लाको उत्तरी सोरु गाउँपालीका अन्तरगत साविकका ७ गाबिसका जन्तालाई सरकारी सेवा दिन लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यताबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालय हिजोआज नाम मात्रको भएको छ । सोरुकोटमा गहेको बर्ष स्थापाना गरिएको ईलाका प्रशासन कार्यलयमा सहयोगी बाहेक अन्य

  • मुगुका सबै स्थानिय तहमा मतगणना शुरु

    ०१ जेष्ठ/रेडियो मुगु (गमगढी) । प्रदेशन नं ६ मा रहेको कर्णालीको मुगु जिल्लामा पनी गतगणनाको कार्य शुरु भएको छ । १ नगरपालिका र ३ गाउँपालिका गरी तिनवटा स्थानिय तह रहेको मुगुका सबै स्थानिय तहमा मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।   सबै स्थानिय तहका सबै वडाहरुबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान

  • मतदानका क्रममा मुगुमा झडप, प्रहरीद्धारा हवाई फायर

    मतदानका क्रममा मुगुमा झडप, प्रहरीद्धारा हवाई फायर

    धनदेवी विश्वकर्मा/रेडियो मुगु ।  ३१ बैशाख, मुगु । मुगुमा मतदानका क्रममा झडप भएको छ । खत्याड गाउँपालिका वडा ८ को सरस्वती प्रा.वी मतदान केन्द्रमा मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।     झडप लगत्तै स्थानिय बासिन्दाले माथिबाट ढुगांमुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीका

  • थाहा पाउनुहोस भोट हाल्दा को को लाइनमा बस्नु पर्दैन (निर्देशिकासहित)

    थाहा पाउनुहोस भोट हाल्दा को को लाइनमा बस्नु पर्दैन (निर्देशिकासहित)

    २९ बैशाख रेडियो मुगु (गमगढी) । आगामी आइतबार हुने स्थानीय तहको चुनावमा भोट खसाल्न मतदाता उत्साहित भएर बसेका छन् । बिहीबार राति १२ बजेपछि मौन समय सुरु हुने भएपछि प्रचार प्रसारको समय पनि सकिएको छ ।  आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने भएकाले सबैलाई तोकिएकै समयमा मतदानकेन्द्रमा गएर आफ्नो अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह

  • एमाले जिल्ला सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश ।।

    एमाले जिल्ला सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश ।।

     २१ बैशाख धनदेवि बिक  रेडियो मुगु (गमगढी ) नेकपा एमालेका जिल्लाकार्य समिति सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश गरेका छन । सोरु गाउँपालीका वडा नं ५ पुरुमुरुका नेकपा एमाले जिल्लाकार्य समितिका सदस्य रत्न बहादुर शाही लगायत ३० जना नेकपा एमाले परित्याग गरी नेपाली कागे्रशमा प्रबेश गरेका हुन  ।   सोरु गाउँपालीका वडा नं ५ पुरुमुरु गाउँका लागी

  • एमाले जिल्ला सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश ।।

       २१ बैशाख धनदेवि बिक  रेडियो मुगु (गमगढी ) नेकपा एमालेका जिल्लाकार्य समिति सदस्य सहित ३० जना नेपाली काग्रशेमा प्रबेश गरेका छन । सोरु गाउँपालीका वडा नं ५ पुरुमुरुका नेकपा एमाले जिल्लाकार्य समितिका सदस्य रत्न बहादुर शाही लगायत ३० जना नेकपा एमाले परित्याग गरी नेपाली कागे्रशमा प्रबेश गरेका हुन  ।   सोरु गाउँपालीका वडा नं ५ पुरुमुरु

  • हावाहुरीका कारण एक जनाको मुत्यु

    हावाहुरीका कारण एक जनाको मुत्यु

      नन्द बहादुर रोकाया १९ बैशाख रेडियो मुगु (गमगढी) आईतबार आएको अत्याधिक हावाहुरीका कारण मुगुको खत्याड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । जगंलबाट दाउरा ल्याएर आउदैँ गर्दा हावाहुरीका कारण रुखले च्यापिएर खत्याड गाउँपालिका ४ की सुनिता रावतको मृत्यु भएको हो ।   आईतबार साझँ ५ बजे घर नजिकैको जङगल बाट दाउरा ल्याउदै गर्दा हावाहुरीका कारण रुख ढलेर घटना

  • अवरुद्ध बिद्युत पुनहं सुचारु, स्थानियलाई सहज

    अवरुद्ध बिद्युत पुनहं सुचारु, स्थानियलाई सहज

    १५ बैशाख/रेडियो मुगु (गमगढी) । गमगाढ बितरण केन्द्रद्धारा बितरित सदरमुकाम र आसपासमा गएको मंगलबारबाट अवरुद्ध बिद्युत हिजो साझँबाट शुचारु भएको छ । गमगाढ जलबिद्युत बितरण केन्द्रद्धारा सञ्चालीत बिद्युत प्रविधिमा समस्या आएपछि गएको मगंलबारबाट अवरुद्ध भएको थियो ।   आजमात्रै नेपालगञ्जबाट प्राविधिक सहित सामाग्री ल्याएर मर्मत गरिएपछि आजबाट बिद्युत सञ्चालनमा ल्याउन सकिएको केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताउनुभएको छ

  • मुगुको चुनावी माहोलः आज काग्रेसको उम्मेद्धवारको अन्तिम नामावली सार्वजनिक गर्दै

    मुगुको चुनावी माहोलः आज काग्रेसको उम्मेद्धवारको अन्तिम नामावली सार्वजनिक गर्दै

    १५ बैशाख/रेडियो मुगु (गमगढी) ।  आगामी स्थानिय निकायको निर्वाचनको तयारीमा लागेका मुगु राजनितिक दलहरु अब गाउँ केन्द्रित हुन थालेका छन् । अधिकाशं राजनितिक दलहरुले स्थानिय निकायको निर्वाचनका लागी आफ्ना उम्मेद्धारहरुको टुङगो लगाएपछि नेता तथा राजनितिक दलहरु गाउँ केन्द्रित हुन थालेका हुन् । करिब २० बर्षपछि हुन लागेको स्थानिय निकायको निर्वाचनका लागी राजनितिक दलहरु सहित स्थानिय बासिन्दाहरु

  • चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।

    चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।

    बैशाख ११ रेडियो मुगु गमगढी  आगमी बैशाख ३१ गते हुने स्थानीय निकायको पुर्व तयारी लाई लक्षित गरी  नेपाली काग्रेश छायँनाथ रारा नगरपालीका वडा नं ४ ले आज गाँउ भेला  गरेको छ । स्थानीय निकायको चुनावमा आफनो पार्टीको पुरै प्यानललाई जिताउन भेलाको आयोजना गरएिकोे हो ।  गाउँ भेलमा सम्बोधन गदै अधिकांस स्थानीयले हाम्रो मान्छे भन्दा राम्रो मान्छे

  • नेपाली काग्रेशको सैनिक तरुणदलको आमसभा सम्पन्न ।।

    नेपाली काग्रेशको सैनिक तरुणदलको आमसभा सम्पन्न ।।

      बैशाख ११ रेडियो मुगु गमगढी मुगुमा आईतबार नेपाली काग्रेस निकट तरुणदलले भव्य आमसभा सम्पन्न भएको छ । नेपाल तरुणदल मुगुको आयोजनामा सदरमुकाम गमगढीमा भएको बृहत आमसभामा काग्रेसका केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन समेत गरेको छन् ।   तरुण दल मुगुका सभापती रमेश मल्लको सभापतित्व एवम् तरुण दलका महामन्त्रि भुपेन्द्रजगं शाहीको प्रमुख आतिथ्त्यतामा सदरमुकाममा सकिएको कार्यक्रममा १

  • चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।

    चुनावको पुर्व तयारी लाई लक्षित गरी गाउँ भेला ।

      बैशाख ११ रेडियो मुगु गमगढी  आगमी बैशाख ३१ गते हुने स्थानीय निकायको पुर्व तयारी लाई लक्षित गरी  नेपाली काग्रेश छायँनाथ रारा नगरपालीका वडा नं ४ ले आज गाँउ भेला  गरेको छ । स्थानीय निकायको चुनावमा आफनो पार्टीको पुरै प्यानललाई जिताउन भेलाको आयोजना गरएिकोे हो ।  गाउँ भेलमा सम्बोधन गदै अधिकांस स्थानीयले हाम्रो मान्छे भन्दा राम्रो

  • सदरमुकमामा माओवादी केन्द्रले ग¥यो चुनावी जनसभा ।।

    सदरमुकमामा माओवादी केन्द्रले ग¥यो चुनावी जनसभा ।।

       बैशाख ०६ रेडियो मुग (गमगढी) चुुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मुुगुमा माओवादी केन्द्र लार्ई अत्याधिक बहुमतले जिताउन चुुनाव को पुर्व तयारीका लागी सदरमुकाम गमगढीमा चुनावी जनसभा गरेको हो ।   जनसभा लाई सम्बोधन गदै नेकपा माओवादी

  • गमगढी आउदै गरेको मिनी ट्रक दुर्घटना

    गमगढी आउदै गरेको मिनी ट्रक दुर्घटना

    २७ चैत, रेडियो मुगु (गमगढी)  जिल्ला सदरमुकाम गमगढी आउदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । सुर्खेतको विरेन्द्रनगरबाट मुगु सदमरमुकाम गमगढीका लागि आउदैँ गरेको ना ५ ख २७३६ नम्बरको मिनी ट्रक दिउसोँ २ दुर्घटना भएको हो ।    दुर्घटनामा गाडी चालक मान बहादुर बस्याल र उनकी बहिनी लक्ष्मि बस्याल घाईते भएका छन् । घाईतेहरुलाई

  • स्थानिय निर्वाचनः कस्तो नेतृत्व आउला भन्ने चासो बढ्यो

    स्थानिय निर्वाचनः कस्तो नेतृत्व आउला भन्ने चासो बढ्यो

    २५ चैत/रेडियो मुगु (गमगढी)  स्थानीय तहको निर्वाचन आउन अब ३८ दिन मात्रै बाँकी रहदा मुगु सहित देशैभर कस्ता स्थानीयलाई आफ्नो वडा, गाँउपालिका वा नगरपालिकामा कस्ता व्यक्ति नेतृत्वमा आउलान् भन्ने चासो बढ्दै गएको छ । अबको चुनाबबाट निर्वाचित व्यक्तिहरुले स्थानीय तहमा नै बसेर काम गनुपर्ने भएकाले स्थानीय श्रोत, साधन उपयोग गरेर बिकास निर्माणको काममा ध्यान दिने नेतृत्व

  • यस्तो छ प्रदेश नम्बर ६ को शिक्षा चुनौती !

    यस्तो छ प्रदेश नम्बर ६ को शिक्षा चुनौती !

    २५ चैत/रेडियो मुगु (गमगढी) प्रदेश नम्बर ६ को समग्र शैक्षिक विकासको बहस भइरहँदा बीचमै विद्यालय छोडेका विद्यार्थीलाई पुनः फिर्ता गर्न चुनौती देखिएको छ । विभिन्न कारणले विद्यार्थीले बीचमै स्कुल छोड्ने गरेका हुन् । यो प्रदेशका जिल्लामा अहिले पनि ठूलो संख्यामा विद्यालय उमेरका बालबालिकाहरू विद्यालय बाहिर छन् । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका अनुसार विभिन्न कारणले विद्यार्थीले

  • मुगुमा दुई हजार बढी महिलाहरुको सहभागीमा ६० औ सहकारी दिवश मनाईयो

    मुगुमा दुई हजार बढी महिलाहरुको सहभागीमा ६० औ सहकारी दिवश मनाईयो

       चैत २० रेडियो मुगु (गमगढी) नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आज सदरमुकाम गमगढीमा दुई हजार महिलको सहभागीमा ६० औ सहकारी दिवश मनाईएको छ । छाँयानाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा सदरमुकाम वरिपरि रहेका २ हजार बढी महिला सदस्यको उपस्थितमा ६० औ सहकारी दिवश मनाईएको हो ।   नेपालमा सहकारीको शुरुवात भएको ६० बर्ष पुगेपनि

  • फुटबल : नेपाल भर्सेस फिलिपिन्स (लाइभ भिडियो सहित)

    फुटबल : नेपाल भर्सेस फिलिपिन्स (लाइभ भिडियो सहित)

    १५ चैत, रेडियो मुगु (गमगढी) एसिया कप छनौट फुटबलमा नेपाल र फिलिपिन्सबिच खेल भइरहेको छ । खेल मनिलाको रिजल मेमोरियल रंगशालामा भइरहेको हो । एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो ।  नेपाली टोलीका कप्तान विराज महर्जन सुरुवाती ११ मा छैनन् । उनको ठाउँमा कमल श्रेष्ठलाई राखिएको छ । गोलकिपरमा

  • सदरमुकाम गमगढीमा मिटर सहित खानेपानीका नयाँ धारा जडान हुदै 'पुरानो पैशो नतिर्नेको धारा भने जोडिदैन'

    सदरमुकाम गमगढीमा मिटर सहित खानेपानीका नयाँ धारा जडान हुदै 'पुरानो पैशो नतिर्नेको धारा भने जोडिदैन'

    १२ चैत रेडियो मुुुगु (गमगढी)  जिल्ला सदरमुकाममा जडान गरिएको जिआई पाईपमा यहि महिना भित्रै धारा जडान गरिने भएको छ । गमगढी खानेपानी तथा सरसफाई उपभोम्क्ता समितीका अनुसार जिल्ला सदरमुकामका तल्लोबजार, न्युरोड क्षेत्र, माथिल्लो बजार लगायतका सबै क्षेत्रहरुमा जडान गरिएको जिआई पाईपमा यहि महिनाको २५ गतेबाट धारा जडान शुरु हुने भएको छ ।   सदरमुकाममा बिभिन्न क्षेत्रमा उपभोक्क्ता

प्रमुख समाचार

प्रोफाइल