• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

English

  • CCWB reunites 200 street kids with families

    CCWB reunites 200 street kids with families

    Mar 25, 2017- More than one-third of the children who were rescued from the streets of Kathmandu Valley have been reunited with their families almost a year after a rehabilitation campaign was initiated by the Central Child Welfare Board in May 2016.  A total of 568 children were rescued from the Valley streets and 200 of them

  • A tale of two DPMs and Dahal’s trip to China

    A tale of two DPMs and Dahal’s trip to China

    Mar 25, 2017- No significant deals are likely with China during Prime Minister Pushpa Kamal Dahal’s visit to the northern neighbour, but as he embarked on the trip, he has made some unprecedented moves at home, and credit largely goes to his two deputy prime ministers. A Cabinet meeting scheduled for Wednesday evening was suddenly called

  • Cabinet decides to hold local election on May 14

    Cabinet decides to hold local election on May 14

    Feb 20, 2017/Radio Mugu Gamgadhi: The government has decided to hold hold local level election on May 14.  Earlier in the day, the Election Commission (EC) had proposed May 14 for holding the elections.  Health Minister Gagan Thapa said a Cabinet meeting on Monday took the decision to this effect. The election body proposed the date for local

  • सत्य कुराको रिर्पोटिङ नगरेको ट्रम्पको आरोप

    सत्य कुराको रिर्पोटिङ नगरेको ट्रम्पको आरोप

    ०८ फाल्गुन/रेडियो मुगु (गमगढी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमको फेरि तिखो आलोचना गर्नुभएको छ । चुनावी अभियान तथा राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै सञ्चारमाध्यमको आलोचना गर्दै आउनुभएका ट्रम्पले फ्लोरिडामा भएको र्‍यालीलाई सम्बोधन गर्दै सञ्चारमाथिको फेरि आलोचना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको आयोजनामा फ्लोरिडामा भएको ‘क्याम्पियन र्‍याली फर अमेरिका’ मा सम्बोधन गर्ने क्रममा उहाँले सञ्चारमाध्यमले सत्य कुराको रिपोर्टिङ

  • ला लिगामा ५ मिनेटभित्र ह्याट्रिक

    ला लिगामा ५ मिनेटभित्र ह्याट्रिक

    ०८ फाल्गुन/रेडियो मुगु (गमगढी): स्पेनिस ला लिगा अन्तर्गत शनिबरा राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले हराएको हो । चौथो स्थानको एथ्लेटिको मड्रिडको जितमा केविन गामेइरो नायक बने । गामेइरोले पाँच मिनेटको बिचमा ह्याट्रिक पूरा गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडका लागि दोस्रो हाफको सुरुमा

  • मनाङले आज बंगलादेशको क्लबसँग खेल्दै

    मनाङले आज बंगलादेशको क्लबसँग खेल्दै

    ०८ फाल्गुन/रेडियो मुगु (गमगढी): बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आइतबार मनाङ मर्स्याङ्ग्दी क्लबले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । बंगलादेशको चित्तागाङमा शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टिमसँग खेल्न लागेको हो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान अनिल गुरुङ्गले विपक्षी

  • लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

    लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।  विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन

  • अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो

    अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) अमेरिकामा एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेका छन् । अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् । अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा परेको हो । आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको अधिकारीहरुले

  • अमेरिकी राष्ट्रपतिविरुद्ध मेक्सिकोमा व्यापक प्रदर्शन

    अमेरिकी राष्ट्रपतिविरुद्ध मेक्सिकोमा व्यापक प्रदर्शन

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) मेक्सिकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीति र सीमामा पर्खाल लगाउने योजना विरुद्ध दशौं हजार नागरिक सडकमा उत्रिएका छन् । दर्जनौं शहरमा भएको प्रदर्शनमा सेतो पोशाकधारी प्रदर्शनकारीले ट्रम्प विरोधी प्ले कार्ड बोकेका छन् । ट्रम्पको आप्रवासन नीति विश्व समुदायको लागि नै चुनौती भएको उनीहरुको भनाइ छ ।   प्रदर्शनबाट ट्रम्पविरुद्ध मेक्सिको एक रहेको सन्देश प्रवाह

  • बग्दादमा झडप, पाँच जनाको मृत्यु, ग्रिन जोनमा रकेट आक्रमण

    बग्दादमा झडप, पाँच जनाको मृत्यु, ग्रिन जोनमा रकेट आक्रमण

    फाल्गुन ०१/रेडियो मुगु (गमगढी) इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो । झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ । सरकारी भवन र विदेशी कुटनीतिक नियोगका

  • झापा गोल्डकपको उपाधिका लागि आज मनाङ र झापा ११ खेल्ने

    झापा गोल्डकपको उपाधिका लागि आज मनाङ र झापा ११ खेल्ने

    काठमाडौं, माघ २४ – दोश्रो झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल क्लबमध्ये सबैभन्दा सफल क्लब हो । धनगढीमा भएको खप्तड गोल्डकप र आहारारा गोल्डकप जितेको मनाङ्ग झापा

  • मौरीले रोक्यो एक दिवसीय क्रिकेट

    मौरीले रोक्यो एक दिवसीय क्रिकेट

    माघ २३ – श्रीलंका र दक्षिण अफ्रिकाबिचको तेस्रो एक दिवसीय क्रिकेट मौरीका कारण रोकिएको छ । जोहनरबर्गमा भएको तेस्रो एक दिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले पारीको मध्य तिर मैदानमा आएको मौरीका कारण रोकिएको हो । मौरीका दुई पटकसम्म केही समयका लागि रोकिएको थियो । तर मैदानमा मौरी धेरै आएपछि २७ औं ओभरको खेल सकिएपछि खेल रोकियो । त्यसबेला

  • अस्ट्रेलियासँगको एक दिवसीय क्रिकेट श्रृँखला न्युजिल्याण्डले जित्यो

    अस्ट्रेलियासँगको एक दिवसीय क्रिकेट श्रृँखला न्युजिल्याण्डले जित्यो

    माघ २३ – अस्ट्रेलियासँगको तीन एक दिवसीय क्रिकेटको श्रृँखला न्युजिल्याण्डले २–०ले जितेको छ । तेश्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई २४ रनले हराउँदै न्युजिल्याण्डले श्रृँखला जितेको हो । दोश्रो एकदिवसीय भने रद्द भएको थियो । आइतबार भएको खेलमा दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४७ ओभरमा २ सय ५७ रनमा आउट भयो । एरोन फिन्चले

  • इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

    इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

    माघ २२ – अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । इरानले गरेको पछिल्लो मिसाइल परीक्षणपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ प्रतिबन्ध लगाएको हो । अमेरिकाले इरानका १३ उच्च अधिकारी तथा १२ वटा कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरान आगोसँग खेलिरहेको बताउनुभयो । उहाँले पूर्व राष्ट्रपति इरानप्रति लचक रहेपनि आफू त्यस्तो नरहेको भन्दै

  • ‘क्रिकेटको बाइबल’को कभरमा विराट कोहली

    ‘क्रिकेटको बाइबल’को कभरमा विराट कोहली

    माघ २२ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विस्डेन क्रिकेटरस् अलम्यानाकको कभरमा आएका छन् । वार्षिक रुपमा प्रकाशित हुने क्रिकेटको विश्वकै प्रतिष्ठित सन्दर्भ पुस्तक विस्डेन क्रिकेटरस् अलम्यानाकको सन् २०१७ को संस्करणको कभरमा भारतीय कप्तान कोहली छन् । यसलाई क्रिकेटको बाइबलको रुपमा पनि लिइन्छ । कोहलीको कप्तानीमा भारतले ट्वेन्टी–ट्वेन्टी, एकदिवसीय र टेस्ट गरी क्रिकेटका तीनै प्रतिस्पतामा इंग्ल्याण्डसँगको

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता आर्नोल्डले तीदिए चुनौ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता आर्नोल्डले तीदिए चुनौ

    वासिंटन, माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले पेशा परिवर्तन गर्न चुनौती दिएका छन् । एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले श्वार्जनेरद्वारा संचालित टेलिभिजन कार्यक्रमको लोकप्रियता घट्दै गएको भन्दै उपस्थित सर्वसाधारणलाई श्वार्जनेगरको लोकप्रियता बढाउनका लागि प्रार्थना गर्न भनेका थिए । कुनै समय आफूले नै संचालन गरेको उक्त कार्यक्रममा बारेमा अमेरिकी राष्ट्रपति

  • नेपाली फुटबलको सुनौलो वर्ष : खेलाडीले ३५ लाखसम्म कमाए

    नेपाली फुटबलको सुनौलो वर्ष : खेलाडीले ३५ लाखसम्म कमाए

    काठमाडौं, माघ २१ – यो वर्ष आन्तरिक फुटबल प्रतियोगिता निकै धेरै भए । नयाँ वर्ष लागेदेखि नै सुरु भएका ठूलो पुरस्कार राशीका फुटबल प्रतियोगिता अहिले पनि चलिरहेका छन्, केही प्रतियोगिताको मिति पनि तोकिएको छ । साग, बंगबन्धु र सोलिडारिटीकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको नेपाली टोली देशभित्रै पनि वर्षभरी प्रतियोगितामा ब्यस्त हुँदा एकातिर खेलाडीको क्षमता बढ्दै गएको

  • यमन आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी राष्ट्रपति कार्यालयको आशंका

    यमन आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी राष्ट्रपति कार्यालयको आशंका

    २१ माघ/रेडियो मुगु (गमगढी) अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यमनस्थित अलकायदाको गढमा गरिएको आक्रमणमा सर्वसाधारण नागरिक मारिएको आशंका गरेको छ । निकै सोचपूर्णरुपमा गरिएको आक्रमणमा पनि सर्वसाधारण मारिएको हुनसक्ने आशंका ह्वाइट हाउसले गरेको हो ।   मानवअधिकारवादी संगठन रिप्रिवले यमनको एक गाउँमा शनिबार भएको आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारण मारिएको जनाएको छ । मारिनेमध्ये ८ वर्षीया बालिकासमेत रहेको

  • आरक्षणको आगोमा भारतको नागाल्याण्ड जल्दै

    आरक्षणको आगोमा भारतको नागाल्याण्ड जल्दै

    २१ माघ, कोहिमा/रेडियो मुगु (गमगढी)  भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा आरक्षणसम्बन्धी विवादमा हिंस्रक प्रदर्शन भएको छ । शहरी स्थानीय निकायको निर्वाचनमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएपछि स्थानीय जनजाति समूह विरोधमा उत्रिएका हुन् । मुख्यमन्त्री टीआर जेलिआङ्ग र उनको मन्त्रिपरिषदको माग गर्दै व्यापक हिंस्रक प्रदर्शन भइरहेको छ ।   प्रदर्शनकारीहरुले कयौं सरकारी कार्यालयमा आगजनी गरेका छन् । हालत नियन्त्रणभन्दा बाहिर

  • पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

    पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

    रियो दि जेनेरो (ब्राजिल), १८ माघ । कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गर्नुभएको छ । विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लनुभएपछि उहाँलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय

प्रमुख समाचार

प्रोफाइल