• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

अन्र्तराष्ट्रिय तथा खेलकुद

  • आयरल्याण्डका कप्तानको खुट्टा भाँचियो

    आयरल्याण्डका कप्तानको खुट्टा भाँचियो

    १२ चैत रेडियो मुगु (गमगढी) रिपब्लिक अफ आयरल्याण्डका कप्तान सिमस कोलम्यानको खुट्टा भाँचिएको छ । विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति वेल्ससँगको खेलको क्रममा आयरल्याण्डका कप्तान कोलम्यानको दायाँ खुट्टा भाँचिएको हो ।  दोस्रो हाफमा निल टेलरसँगको ट्याकलको क्रममा कोलम्यानको खुट्टा भाँचिएको हो । त्यसपछि टेलर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । कोलम्यानको खुट्टा निकै खराब तरिकाले

  • लण्डनमा आतंककारी आक्रमण (फोटो तथा भिडियो सहित)

    लण्डनमा आतंककारी आक्रमण (फोटो तथा भिडियो सहित)

    १० चैत/रेडियो मुगु (गमगढी) बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् ।  कारमा

  • उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण, जापानको समुद्रमा खस्यो

    उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण, जापानको समुद्रमा खस्यो

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । उत्तर कोरियाले परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको र मिसाइलका बारेमा विस्तृत केही जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।  चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट गएको सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ

  • म्यानचेस्टर सिटी फेरि तेस्रो स्थानमा, लिभरपुल पछि पर्‍यो

    म्यानचेस्टर सिटी फेरि तेस्रो स्थानमा, लिभरपुल पछि पर्‍यो

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।  सिटीको जितमा सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । ४२ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले १–० को अग्रता लियो । ५९ औं मिनेटमा सेनले गोल

  • ओबामाले आफ्नो फोन ट्याप गरेको ट्रम्पको आरोप

    ओबामाले आफ्नो फोन ट्याप गरेको ट्रम्पको आरोप

    २२ फाल्गुन/रेडियो मुगु (गमगढी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो फोन ट्याप गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै ओबामा निकै खराब मानिस रहेको भन्दै ओबामा सरकारले आफ्नो फोन ट्याप गरेको आरोप लगाउनुभएको हो । तर ओबामाका प्रवक्ताले ट्रम्पको आरोप खारेज गरेका छन् । ट्रम्पको आरोप झुटो रहेको ओबामाका प्रवक्ताले बताउनुभएको हो ।

  • सान्चेजलाई बाहिर राख्नु आर्सनलका लागि घातक

    सान्चेजलाई बाहिर राख्नु आर्सनलका लागि घातक

    २२ फाल्गुन/रेडियो मुगु (गमगढी) लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनललाई ३–१ ले हराउँदै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा रोबर्टो फिरमिनो, साडियो माने र जर्जिनियो विनाल्डमले एक एक गोल गरे । आर्सनलका लागि ड्यानी वेलबेकले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो

  • सोमालियामा भोकमरीः ४८ घण्टामा ११० जनाको मृत्यु

    सोमालियामा भोकमरीः ४८ घण्टामा ११० जनाको मृत्यु

    २२ फाल्गुन/रेडियो मुगु (गमगढी) सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको ज्यान गएको पुष्टि गर्नु भएको हो ।  दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा

  • सिरियामा प्रतिबन्ध लगाउन खोज्ने पश्चिमी देशविरुद्ध रुस र चीन

    सिरियामा प्रतिबन्ध लगाउन खोज्ने पश्चिमी देशविरुद्ध रुस र चीन

    १८ फाल्गुन/रेडियो मुगु (गमगढी) रासायनिक हतियारको प्रयोग गरेको आरोपमा सिरियामा पश्चिमी देशले लगाउन खोजेको प्रतिबन्धविरुद्ध रुस र चीन उभिएका छन् । संयुक्त राष्ट्र संघमा सिरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध चीन र रुसले भिटो प्रयोग गरेका हुन् । संयुक्त राष्ट्र सुरुक्षा परिषदमा सिरियामा लगाउन खोजिएको प्रतिबन्धको विरोधमा रुसले यो सातौँ पटक मतदान गरेको हो । यस्तै चीन

  • चीन आफ्नै मेस्सी र रोनाल्डो उत्पादन गर्ने योजनामा

    चीन आफ्नै मेस्सी र रोनाल्डो उत्पादन गर्ने योजनामा

    १८ फाल्गुन रेडियो मुगु (गमगढी) चीनले विश्व फुटबलमा आफ्नो दबादबा सुरु गर्न फुटबल खेललाई विशेष प्राथमिकता दिन सुरु गरेको छ । चीनले सन् २०५० पछिको योजना भन्दै आफ्नै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेको छ ।  स्यालफोड युनिभर्सिटीका स्पोर्टस् प्रोफेसर सिमोन च्याडविकले अहिले चीनले विश्वका महंगा खेलाडीमा रकम खर्च गर्न

  • सबैभन्दा खतरनाक ब्याक्टेरियाको सूचि तयार

    सबैभन्दा खतरनाक ब्याक्टेरियाको सूचि तयार

    १७ फाल्गुन/रेडियो मुगु (गमगढी) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औषधिको प्रभाव नपरेका ब्याक्टेरियाको सूचि तयार गरेको छ । औषधिको असर नपरेका ब्याक्टेरिया मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा मानिएको छ । यो सूचिको शीर्ष स्थानमा इ कोली जस्ता ग्राम–नेगेटिभ बग रहेका छन् । यस्ता ब्याक्टेरियाका कारण अस्पतालमा भर्ना गरिएका बिरामीको रगतमा गम्भीर खालको संक्रमण तथा निमोनियाको

  • तिलोत्तमा गोल्डकपको मुख्य प्रायोजन अग्नि सिमेन्टले गर्ने

    तिलोत्तमा गोल्डकपको मुख्य प्रायोजन अग्नि सिमेन्टले गर्ने

    रुपन्देही, फागुन १० – उन्नाइसौं तिलोत्तमा गोल्डकप नक आउट फुटवल प्रतियोगिता २०७३ को अग्नी सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ । रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसी र अग्नी सिमेन्टका प्रबन्धक राजकुमार पोखरेलले मंगलबार सम्झौतापत्रका हस्ताक्षर गर्नुभयो ।  सम्झौतापछि प्रतियोगिताको लागि १५ लाख रुपैयाँ अग्नी सिमेन्टले उपलव्ध गराउने छ भने रुपन्देही ११ फुटवल टिम अग्नी

  • मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो

    मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो

    १० फाल्गुन/रेडियो मुगु (गमगढी) उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ । उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । मलेसियाले उत्तर

  • राप्रपा फेरि राजसंस्थाको लाइनमा: सबैको चित्त बुझाउन जनमतसंग्रह

    राप्रपा फेरि राजसंस्थाको लाइनमा: सबैको चित्त बुझाउन जनमतसंग्रह

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) काठमाडौं – तीन महिनाअघि एकीकरण भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संसद्द्वारा नियन्त्रित राजसंस्थाको विषयलाई आफ्नो वैचारिक आधारस्तम्भ बनाउने भएको छ । ६–९ फागुनसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले अन्तिम रूप दिँदै संसद्को नियन्त्रणमा हुने राजसंस्थालाई नै पार्टीको नीति बनाएको हो । राप्रपाले राष्ट्रियता, सनातन राजासहितको प्रजातन्त्र,

  • अल्झिन थाल्यो राजनीतिक दाउपेचमा ‘पुनर्निर्माण प्राधिकरण’

    अल्झिन थाल्यो राजनीतिक दाउपेचमा ‘पुनर्निर्माण प्राधिकरण’

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) काठमाडौं –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । ज्ञवालीले आफूलाई पदबहाली गर्न सर्वोच्च

  • चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल, आइजिपी नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ

    चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल, आइजिपी नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) काठमाडौं – सोमबार दिउसो साढे तीन बजे प्रहरी महानिरीक्षक अर्यालको बिदाईको कार्यक्रम राखिएको थियो । तर,त्यो कार्यक्रम साँझ साढे ६ बजे मात्र सुरु भयो । कसलाई निमित्त दिने भन्ने विवादमा बिदाई कार्यक्रम ढिला सुरु भएको हो ।   अध्यारो हुँदासम्म अर्याल सरकारको निर्णयको पखाईमा थिए । तर, चार साँझसम्म पनि निर्णय नभएपछि उनले मुख्यालय

  • तीस हजार तिरे थेसिस हातमा

    तीस हजार तिरे थेसिस हातमा

    २२ माघ/रेडियो मुगु (गमगढी)  काठमाडौं – ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य ९मानविकी० क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र ९थेसिस० समेत उपलब्ध गराउने गरेका छन् । आजको नागरिकमा खबर छ ।   त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना

  • सरकारी जागिर : ४५८ माग, ७४ हजारको आवेदन

    सरकारी जागिर : ४५८ माग, ७४ हजारको आवेदन

    २२ माघ रेडियो मुगु (गमगढी)  काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो ।   लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब

  • आजको पत्रपत्रिकाः प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश सर्वोच्चमा

    आजको पत्रपत्रिकाः प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश सर्वोच्चमा

    २२ माघ/रेडियो मुगु (गमगढी)  नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । ‘बिनाप्रमाण हचुवाका भरमा’ जन्ममिति सच्याएका कारण मानवअधिकार, सामाजिक मर्यादा र सेवामा आघात पुगेको भन्दै बस्न्यातले प्रधानन्यायाधीश कार्कीको निर्णय खारेज गर्न

  • छोरी प्रेममा फस्ने डरले स्कुल जान रोक

     छोरी प्रेममा फस्ने डरले स्कुल जान रोक

    काठमाडौं, माघ २१ । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अन्य अभिभावकले आफ्ना छोरीलाई एक सातासम्म विद्यालय नै पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वारदेवी माध्यमिक विद्यालयको हो । पछि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाइ बुझाइ गरेपछि मात्र अभिभावक आफ्ना छोरीलाई विद्यालय पठाउन राजी भएको

  • ओलीको राष्ट्रवाद केवल फिल्मका लागि मात्रै

    ओलीको राष्ट्रवाद केवल फिल्मका लागि मात्रै

    काठमाडौँ, २१ माघ । महकाली सन्धीमा राम्रै गरी प्रष्ट भएको खड्ग ओलीको राष्ट्रवाद पछिल्लो दिनमा राम्ररी मौलाएको छ । मुलुकमा विखण्डनको बिउ रोपेका ओलीले आफूलाई राष्ट्रवादको नाममा राष्ट्रघात गरिरहेको तथ्य आम जनताले बुझेकै छन् । पछिल्लो पटक माइतीघर मण्डलामा हालसम्मकै ठूलो नेपालको झण्डा गाडेको भनेर प्रचार गराएका ओलीले जीवनको उत्तरार्धमा आफूलाई वास्तविक दुनियाको नभइ फिल्मका

प्रमुख समाचार

प्रोफाइल