• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

खबर सेरोफेरो

  • वर्षाले फाइदा, असिनाले बेफाइदा

    वर्षाले फाइदा, असिनाले बेफाइदा

    १२ चैत रेडियो मुगु (गमगढी) यसवर्ष प्रिमनसुनमा परेको पानीले जमिनमा चिस्यानको मात्रा बढाएकाले मकैबालीलाई फाइदा पुग्ने भएको छ । अहिले मकै छर्ने बेला भएकोले पानी पर्दा जमिनमा चिस्यान बढेर फाइदा पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कृषि विज्ञ हरिकृष्ण उप्रेती जानकारी दिनुभयो । मकै छरिसकेको ठाउँमा पनि बोटलाई हुर्कन अहिले परेको पानीले फाइदा पुग्ने उहाँको भनाई

  • स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

    स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

    १२ चैत रेडियो मुगु (गमगढी) स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।   दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका

  • स्थानीय तहमा कति धेरै अधिकार

    स्थानीय तहमा कति धेरै अधिकार

    १२ चैत रेडियो मुगु (गमगढी) आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि गाउँगाउँमा चहलपहल बढिसकेको छ । चुनावमा उम्मेदवार हुन चाहने राजनीतिक दलका कार्यकर्ताले सक्रियता बढाइरहेका छन् । २० वर्षपछि हुन लागेको चुनावी परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक भेला, छलफल जनपरिचालनको योजनाका साथै उम्मेद्वार गाउँघर डुल्न थालिसकेका छन् । स्थानीय तहमा धेरै अधिकार हुने

  • आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने

    आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने

    १२ चैत रेडियो मुगु (गमगढी) रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा आउँदो मंगलबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस प्रशासनले जनाएको छ ।   गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो । सर्वोच्चले चुनाव

  • अकोराबको ७ नम्बर प्रदेशको भेला सकियो

    अकोराबको ७ नम्बर प्रदेशको भेला सकियो

    लोकेश धामी १० चैत/रेडियो पश्चिम टुडे (कैलाली) सामुदायिक रेडियो प्रसारक संघ अकोराबको प्रदेश नम्बर ७ को भेला हिजो धनगढीमा सम्पन्न भएको छ । भेलामा अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोले सडक सञ्जालसग नजोडिएका, विजुली बत्ती नभएका ग्रामीण क्षेत्र र  निरक्षर नागरिकलाई पनि सुसुचित गरिरहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका कला, संस्कृतिलाई जगेर्ना गर्नुका साथै समस्या समाधानका लागि महत्वपूर्ण

  • चिनियाँ रक्षा मन्त्री आज नेपाल आउँदै

    चिनियाँ रक्षा मन्त्री आज नेपाल आउँदै

    १० चैत/रेडियो मुगु (गमगढी)  चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमन्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

  • एमाले स्थायी समितिको बैठक आज बस्दै

    एमाले स्थायी समितिको बैठक आज बस्दै

    १० चैत/रेडियो मुगु (गमगढी)  नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । मेची महाकाली अभियानपछि पहिलो पटक बस्न लागेको एमाले स्थायी समितिको बैठकले त्यसको समिक्षा र पार्टीका भावी कार्यक्रमका विषयमा छलफल गर्नेछ । स्थानिय तहको चुनावमा उम्मेदवार बनाउने मापदण्ड, सबै स्थानिय तहमा एमालेले अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ ।   एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा

  • प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि

    प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि

    १० चैत/रेडियो मुगु (गमगढी): प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको

  • नेपाली सेनाको प्रवक्तामा कडायत

    नेपाली सेनाको प्रवक्तामा कडायत

    १० चैत/रेडियो मुगु (गमगढी): नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नम्बर बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।  नेपाली सेनामा ३५ वर्ष सेवा पु¥याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभयो । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको

  • आरआर क्याम्पसमा स्ववियु चुनाव आज

    आरआर क्याम्पसमा स्ववियु चुनाव आज

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) काठमाडौंको रत्नराज्य क्याम्पसमा सोमबार स्ववियु चुनाव हुने भएको छ । फागुन १८ गते हुन नसकेको चुनाव सामेबारका लागि तय भएको थियो । निर्वाचन आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा भएकाले विद्यार्थी संगठनकै सहमतिमा आरआर क्याम्पसको चुनावी प्रक्रिया सुरु भएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो । बिहान ८ बजे सुरु हुने मतदानको लागि

  • विमान सम्बन्धी सूचना पाँच दिनभित्र दिन निर्देशन

    विमान सम्बन्धी सूचना पाँच दिनभित्र दिन निर्देशन

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धी सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ । यो विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आइबारको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

  • एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

    एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपुर्‍याउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो ।  विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका

  • आज झण्डै २ सय क्याम्पसमा स्ववियु चुनाव हुँदै

    आज झण्डै २ सय क्याम्पसमा स्ववियु चुनाव हुँदै

    १८ फाल्गुन/रेडियो मुगु (गमगढी)  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झण्डै २ सय क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनाव हुँदै छ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा चुनाव हुने केन्द्रिय निर्वाचन समितिका सदस्य नरेन्द्र सिवाकोटीले जानकारी दिनुभएको छ ।    नछुटाउनुहोसः स्ववियु निर्वाचनः रारा क्याम्पसमा कसले मार्ला बाजी ? (यस्ता छन् प्रतिस्पर्धिहरु)   विद्यार्थी

  • आजदेखि लाग्यो निर्वाचन आचारसंहिता, कस कसलाई लाग्छ ?

    आजदेखि लाग्यो निर्वाचन आचारसंहिता, कस कसलाई लाग्छ ?

    १८ फाल्गुन/रेडियो मुगु (गमगढी)  निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको मंगलबार बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन

  • स्पेस.एक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

    स्पेस.एक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

    १७ फाल्गुन रेडियो मुगु (गमगढी) अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ । सन् २०१८ को अन्त्यमा दुई पर्यटकलाई चन्द्रमाको परिक्रमा गराउने तयारी रहेको स्पेसएक्सका सिइओ एलोन मुस्कले बताउनुभयो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा यो योजना बनाइएको सिइओ मुस्कले

  • मोर्चा र सत्तारुढ दलबीच छलफल हुँदै

    मोर्चा र सत्तारुढ दलबीच छलफल हुँदै

    १७ फाल्गुन/रेडियो मुगु (गमगढी) सत्तारुढ दल र मधेसी मोर्चाबीच आज छलफल हुँदैछ । नेपाली कांगे्रस, माओवादी केन्द्र र मोर्चाबीच संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचन गराउन सहमतिको खोजीका लागि छलफल हुन लागेको हो । यसअघि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच छलफल भए पनि कुनै सहमति नभएपछि आज फेरि कांगे्रस, माओवादीका नेताहरुसहित संयुक्त

  • स्थानीय तहको संख्या बढाउने खाका सहित प्रतिवेदन आज बुझाईदै

    स्थानीय तहको संख्या बढाउने खाका सहित प्रतिवेदन आज बुझाईदै

    १७ फाल्गुन/रेडियो मुगु (गमगढी) स्थानीय तह पुनरसंरचना आयोगको प्रतिवेदन सच्याउन गठित उच्चस्तरिय कार्यदलले आज स्थानीय तहको संख्या बढाउने खाका सहित सरकारलाई प्रतिवेदन बुझाउँदै छ । मधेसी मोर्चा लगायतका असन्तुष्ट दललाई मनाउन २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउने कार्ययोजना सहित प्रतिवेदन बुझाईदै छ ।   यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीइ तह पुनरसंरचना आयोगको प्रतिवेदन सच्याउन समितिले गरेको

  • एकजना मतदाताले सातजनालाई भोट दिनुपर्ने

    ११ फाल्गुन/रेडियो मुगु (गमगढी)  वैशाख ३१ गते हुने स्थानीय चुनावमा तपाईं पहिलोपटक भोट हाल्दै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्, तपाईंले सात जनालाई भोट दिनुपर्छ । गाउँपालिकामा हुनुहुन्छ भने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई मत दिन पाउनुहुन्छ ।  यस्तै नगरपालिकामा हुनुहुन्छ भने पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु

  • मोर्चाको तराई बन्दले जनजिवन प्रभावित

    ११ फाल्गुन/रेडियो मुगु (गमगढी) संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने  सवारीका साधन  चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् ।     सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी

  • निर्वाचन आयोगले तयारी तीब्र पार्ने, आज बैठक बस्दै

    निर्वाचन आयोगले तयारी तीब्र पार्ने, आज बैठक बस्दै

    १० फाल्गुन रेडियो मुगु (गमगढी) सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आफ्नो तयारीलाई तीब्र पार्ने भएको छ । तोकिएकै मितिमा स्वतन्त्र र निस्पक्ष चुनाव गराउने बारेमा थप छलफलका लागि बैठक बोलाइएको आयोगले जनाएको छ ।   निर्वाचन आचारसंहिता, निर्वाचन कार्यक्रम र अत्यावश्यक नीति, निर्देशिका र निर्णयका लागि उपसमितिहरु बनाएर अघि बढ्ने बारेमा निर्णय गर्न

प्रमुख समाचार

प्रोफाइल